किताब
(kitab)
noun
Meaning in English
noun
- a book
- book
Meaning in Nepali
noun
- पढ्ने पुस्तक।
- ना॰ [अ॰] मुद्रित गरिएको वा लेखिएको र सुरक्षित तुल्याउन एकापट्टि धागो वा तारले बाँधी प्रायः बाक्लो र बलियो गातासमेत लगाइएको पत्रैपत्र कागतको समूह वा ठेली; पुस्तक; पोस्तक; पोथी; किताप; ग्रन्थ । — खाना— ना॰ १. किताबहरू राख्ने ठाउँ; पुस्तक–भण्डार । २. जङ्गी, निजामती आदि कर्मचारीहरूको नियुक्ति, बढुवा, सरुवा, खोसुवा आदिसम्बन
Examples
उसले नयाँ किताब किन्यो।He bought a new book.