खाना
(khana)
noun
Meaning in English
noun
- food; a meal
- food
- compartment
Meaning in Nepali
noun
- खाने कुरा, भोजन।
- ना॰ [प्रा॰ खाअन < सं॰ खादने १. खानेकुरो; खाद्य वस्तु; भोज्य पदार्थ । २
- खाने वा भोजन गर्ने काम
Examples
आमाले मिठो खाना बनाउनुभयो।Mother cooked delicious food.