खुराक
(khurak)
noun
Meaning in English
noun
- dose
- food
- diet
- ration
Meaning in Nepali
noun
- ना॰ [फा॰ खूराके १. तागतका निम्ति खाइने खानेकुरा; खाद्य पदार्थ; भोजन । २
- एकपल्ट वा एक दिनमा खाइने खानाको मात्रा वा परिमाण । ३. एक पटकमा खानुपर्ने
- औषधीको मात्रा वा परिमाण । > खुराकिलो— वि॰ खुराक लाग्ने खालको; तागतिलो;