चित्र
(chitr citra)
noun
Meaning in English
noun
- a picture; a drawing
- picture, drawing
- figure, design
Meaning in Nepali
noun
- कोरेर वा रङ्ग लगाएर बनाइएको तस्बिर।
- ना॰ [सं॰] १. तसबिर; फोटो; छापा; चित्रपट; प्रतिमा; छवि । २. चम्किने गहना । ३. असाधारण छवि; तेजिलो वस्तु । ४. आश्चर्य । ५. एक
- प्रकारको कुष्ठ रोग । ~ कला— ना॰ हातले चित्र कोर्ने कला; कागज, कपडा आदिमा
Examples
उसले पहाडको चित्र बनायो।He drew a picture of a mountain.