Englishनेपाली

ङिच्च

(ngichch)
क्रियापद

अर्थ

क्रियापद
  1. क्रि॰ वि॰ [अ॰ मू॰ ङिच्+च] १. दाँत देखाएर हाँस्ने चालले; किच्च । २. जिल्ल;
  2. वाल्ल; पक्क; हिस्स । वि॰ ३. निराश भएको; जिल्लाराम परेको । > ङिच्चिनु— अ॰ क्रि॰
  3. १. ङिच्च पर्नु; हिस्स पर्नु; वाल्ल पर्नु । २. अलिअलि दाँत देखाउनु

अंग्रेजीमा अर्थ

क्रियापद
  1. disappointed mood
  2. showing of teeth while smiling by cutting a sorry figure

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।