ऋषि
(rishi rsi)
nounproper noun
Meaning in English
noun
- rishi, sage
proper noun
- a male given name, equivalent to English Rishi
Meaning in Nepali
noun
- सात्त्विक र साधनारत जीवन व्यतित गर्ने तथा जीवन र जगत्का आध्यात्मिक र भौतिक तत्त्वहरूलाई साक्षात्कार गर्ने व्यक्ति
- वैदिक मन्त्रका प्रथम द्रष्टा मानिएका व्यक्ति; वैदिक साहित्यको रचना र व्यवस्थित रूपमा सङ्कलन गर्ने व्यक्ति; मुनि; तपस्वी