सुसूचित
(susuchit)
adjective
Meaning in English
adjective
- Well-informed
Meaning in Nepali
adjective
- राम्ररी सूचित भएको; राम्री जानकारी पाएको
Examples
१. स्वतन्त्र सूचनाविना जनता सुसूचित हुन सक्दैनन्