तपाईं
(tapain tapaim)
pronoun
Meaning in English
pronoun
- you (respectful)
- The respectful word for तिमी
- you
Meaning in Nepali
pronoun
- आदरसहित अर्को व्यक्तिलाई बुझाउने शब्द।
- "तिमी"को स्थानमा प्रयोग हुने आदर सूचक शब्द; तिमीको उच्च आदर
Examples
तपाईं कहाँ बस्नुहुन्छ?Where do you live?