Englishनेपाली

तपाईं

(tapain tapaim)
सर्वनाम

अर्थ

सर्वनाम
  1. आदरसहित अर्को व्यक्तिलाई बुझाउने शब्द।
  2. "तिमी"को स्थानमा प्रयोग हुने आदर सूचक शब्द; तिमीको उच्च आदर

अंग्रेजीमा अर्थ

सर्वनाम
  1. you (respectful)
  2. The respectful word for तिमी
  3. you

उदाहरण

तपाईं कहाँ बस्नुहुन्छ?Where do you live?

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ। यस प्रविष्टिमा NepalDoc टोलीले लेखेका परिभाषाहरू पनि समावेश छन्।