Englishनेपाली

औ

(au)
नामसंयोजकवर्ण

अर्थ

नाम
  1. संस्कृत वर्णमालाको चौधौँ तथा देवनागरी वर्णमालाको खास चलनचल्तीका स्वरवर्णमध्ये एघारौँ स्वरवर्ण; परम्परागत रूपमा कण्ठ–ओष्ठस्थानबाट उच्चारण हुने दीर्घ स्वरवर्ण मानिएको र भाषाविज्ञानअनुसार केन्द्रीय अर्द्धबन्द बिन्दुबाट थाली पश्चबन्द बिन्दुमा पुगी टुङ्गिने द्विस्वर
संयोजक
  1. संयो॰ [सं॰ अपर] दुई वा दुईभन्दा बढी शब्द वा वाक्यलाई जोड्ने संयोजक; र; अरू; अनि; तथा

अंग्रेजीमा अर्थ

वर्ण
  1. The eleventh vowel in Nepali.

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।