Englishनेपाली

दाँत

(dant dat)
नाम

अर्थ

नाम
  1. मुखभित्र खाना चपाउने कडा भाग।
  2. मुखको छेउछाउमा हुने चपाउने बलियो अङग
  3. मानिस वा अरु जनावरहरूको खानेकुरा चपाउने अङ्ग

अंग्रेजीमा अर्थ

नाम
  1. a tooth; teeth
  2. tooth, teeth
  3. teeth of a gear

उदाहरण

दिनको दुईपटक दाँत माझ्नुपर्छ।We should brush our teeth twice a day.

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ। यस प्रविष्टिमा NepalDoc टोलीले लेखेका परिभाषाहरू पनि समावेश छन्।