गाँठ
(ganth)
नाम
अर्थ
नाम
- ना॰ [गाँठो < सं॰ ग्रन्थि] १. धागो, सनपाट, कपडा आदि बाँधेको पूरा भारी;
- गठरी । २. मूल धन; सञ्चित पुँजी । वि॰ ३. गठरिएको; पुड्को; गान्टे । — कोपी/गोभी—
- ना॰ माटामाथि सलगमको जस्तै गाँठो लाग्ने र तर्कारी खाइने काउलीका जातको डल्लो वस्तु
अंग्रेजीमा अर्थ
नाम
- bale
- bundle of cloth