घोप्नु
(ghopnu)
क्रियापद
अर्थ
क्रियापद
- स॰ क्रि॰ १. काँढा, सियो आदिले घोच्नु; खोप्नु; रोप्नु । २. अरिङ्गाल, बारुलो
- आदिले खिल्नु; छेड्नु । > घोप— ना॰ १. घोपेको वा घोचेको डोब; डाम; घाउको चोट । २
- पहाडका फेदीमा रहेको जङ्गलले छेकेको ठाउँ । घोपाइ— ना॰ घोप्ने क्रिया वा प्रक्रिया
अंग्रेजीमा अर्थ
क्रियापद
- to stab, pierce