कान्छा
(kanchha)
नाम
अर्थ
नाम
- वि॰ [कान्छोको ति॰ ।)] १. कम उमेरको वा पछि जन्मेको । ना॰ २. त्यस्तो व्यक्ति । ३. कम उमेरको व्यक्तिलाई बोलाउने शब्द । (उदा॰— ए कान्छा ; तिमी यता आऊ न ।) ~ बा— ना॰ कान्छो बाबु; काका । ~ बाबू— ना॰ आफूभन्दा सानो र कान्छो उमेरका पुरुषलाई भन्ने स्नेहको बोली
अंग्रेजीमा अर्थ
नाम
- the youngest male