Englishनेपाली

किटाइ

(kitai)
क्रियापद

अर्थ

क्रियापद
  1. ना॰ [रू किट् -+आइ॰] १. झोकले तलमाथिका दाँत रगड्ने काम वा प्रक्रिया । २. कुनै कामकुराका बारेमा तोक्ने वा निधो गर्ने क्रियाप्रक्रिया । [ > ] किटाइनु— क॰ क्रि॰ १. झोकले दाह्रा किट्न लाइनु । २. कुनै कामकुरो तोक्न लाइनु । किटाउनु— प्रे॰ क्रि॰ १. झोकले दाह्रा किट्न लाउनु । २. निधो गराउनु; तोक्न लाउनु

अंग्रेजीमा अर्थ

क्रियापद
  1. grinding of teeth

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।