पुलिङ्गी
(pulinggi)
नाम
अर्थ
नाम
- एक प्रकारको लिङ्ग जसमा नीजको यौनाङ्ग शिश्न र अण्डकोष हुन्छ एवं XY ढाँचाको गुणसुत्र हुन्छ
अंग्रेजीमा अर्थ
नाम
- Male sex
उदाहरण
जन्मँदा पुलिङ्गी इङ्गित गरिएका व्यक्तिहरू पुरुष हुन्छन् भन्ने छैन, महिला पनि हुन सक्छन्