आगन्तुक
(agantuk)
nounadjective
Meaning in English
noun
- visitor
- guest
adjective
- loanword
Meaning in Nepali
noun
- वि॰ [सं॰] १. कतैबाट आइपुगेको; अपर्झट वा अचानक आएको (व्यक्ति) । २. एक भाषाबाट अर्को भाषामा आएको (शब्द आदि॰ । ना॰ ३. अतिथि; पाहुना । ~ दर्ता— ना॰ आगन्तुकहरू के–कति कहाँ–कहाँबाट आएका हुन् भनी लिपिबद्ध गर्ने काम । ~ पुस्तिका— ना॰ आगन्तुकहरूबारा हस्ताक्षर गरिने पुस्तिका