आठपहरिया
(athapahariya)
noun
Meaning in English
noun
- englishमलाई त्यहा मन पर्दैन
Meaning in Nepali
noun
- आठै प्रहर वा सधैँ साथमा रहने अङ्गरक्षक; पहरेदार
Examples
१. सानाठूला शासकहरूका आठपहरिया र हजुरिया जति जम्मै सैनिक नै हुने गर्दथे