Englishनेपाली

खुकुरी

(khukuri)
नाम

अर्थ

नाम
  1. बीचको भाग थोरै घुमेको एकापट्टी धार भएको दापमा राखेर कम्मरमा झुन्ड्याइने छोटो बिँड भएको फलामको हतियार

अंग्रेजीमा अर्थ

नाम
  1. Khukuri
  2. kukri (Nepali knife used especially by Gurkha fighters)

उदाहरण

उनीहरू खुकुरी र खुँडा जस्ता हात हतियारले सजिएका थिए

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।