किशोर
(kishor kisor)
nounadjective
Meaning in English
noun
- teenager (male)
- a youth, juvenile; an adolescent
Meaning in Nepali
noun
- बाल्यावस्था पूरा गरेको र युवा अवस्था सुरु भइनसकेको पुरुष व्यक्ति
adjective
- बाल्यावस्था र युवा अवस्थाको बीचको
Examples
प्रांगणमा विरोध गर्नेहरू विद्यालय र कलेजका केही किशोरहरू मात्र थिए
म किशोर अवस्थामा नपुग्दै उनी बितेकी थिइन्